काठमाडौँ । नेपालमा बीवाईडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकको कारोबार करिब ५ अर्ब रुपैयाँले घटेको छ । सन् २०२३/२४ को तुलनामा कम्पनीको कारोबार २०२४/२५ मा चार अर्ब ९३ करोड रुपैयाँले कमी आएको हो । सन् २०२३/२४ मा कम्पनीले १६ अर्ब ४० करोड रुपैयाँको व्यापार गर...
