काठमाडौँ । कलाकार केदार घिमिरे उर्फ माग्ने बुढाको भेरिफाइड टिकटक अकाउन्ट ह्याक भएको छ । घिमिरेले बुधबार फेसबुकमा स्टाटस लेख्दै आफ्नो टिकटक आईडी ह्याक भएको जानकारी दिएका हुन् । आफ्नो आईडीबाट ठगी हुनसक्ने भन्दै उनले फ्यानहरूलाई सजग गराएका छन् । उनले लेखेका छन्, &...
