close

काठमाडौँ । जेनजी अभियन्ता मिरज ढुङ्गानाले निर्वाचनको मौन अवधिमा नेपाली काङ्ग्रेसको पक्षमा भिडिओ सामग्री बनाई प्रसारण गरेका छन् । सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु भइसकेको अवस्थामा उनले सामाजिक सञ्जालमा भिडिओ राख्दै निर्वाचन आचारसंहिता विपरीत काङ्ग्रेसलाई आफ्नो समर्थ...