close

काठमाडाैँ । दाङको तुलसीपुरमा नेकपा (एमाले) को निर्वाचन चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाएको घटनामा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-७, कालाखोला बस्ने ५५ वर्षीय बुद्धिबहादुर बस्नेत रहेका छन् । बस्नेतलाई जि...