close

काठमाडौं । एप्पलले आज एप्पल इभेन्ट गर्दैछ । नेपाली समय अनुसार राति पौने ११ बजेदेखि सुरु हुने एप्पल इभेन्टमा आईफोन १५ लाइनअप अन्तर्गतका विभिन्न मोडेलका साथै एप्पल वाच सिरिज नाइन, एयरपड्स प्रो लगायतका प्रडक्ट सार्वजनिक हुँदैछन् । उक्त इभेन्ट क्यालिफोर्नियामा रहेको स्टिभ ज...