close

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्रान्ड रियलमीले नेपाली बजारमा आफ्ना दुई नयाँ फोन रियलमी ११ एक्स र रियलमी ११ फाइभजी सार्वजनिक गर्ने भएको छ । भाेलि शुक्रवार ठमेलस्थित छाया सेन्टरमा योजना हुने फ्यान फेस्ट कार्यक्रममार्फत कम्पनीले यी दुई माेडेलका स्मार्टफोन सार्वजनिक...