close

काठमाडौँ । चिनियाँ कम्पनी साओमीले स्मार्टफोन ब्याट्री क्षमतामा ठुलो फड्को मार्ने तयारी गरेको छ । चर्चित वेइबो टिपस्टर डिजिटल च्याट स्टेसनको नयाँ प्रतिवेदन अनुसार साओमीले आफ्नो आगामी एक स्मार्टफोनमा ९,००० एमएएच क्षमताको ब्याट्री समावेश गर्ने गरी काम गरिरहेको छ । यस महत्व...