काठमाडौँ । वाई सिरिज अन्तर्गत भिभोले हालै नेपाली बजारमा भिभो वाई ४०० (Vivo Y400) सार्वजनिक गरेको छ । यो फोनमा पानीभित्रबाट समेत फोटो तथा भिडिओ खिच्न सकिने दाबी कम्पनीले गरेको छ । फोनमा आईपी ६८ तथा आईपी ६९ रेटिङ उपलब्ध गराइएको छ । जसले भिभो वाई ४०० स्म...
