काठमाडौँ । स्मार्टफोन स्लो हुनुका धेरै कारण हुन्छन् । कहिलेकाहीँ केही सेटिङ वा थाहै नपाई ब्याकग्राउण्डमा चलिरहेका एपले यसलाई ढिलो बनाउँछन् । तर धेरैले सोच्दै नसोचेको कुरा के हो भने तपाईँको चार्जरले पनि फोनको गति घटाउन सक्छ र यसको पछाडि ठोस प्राविधिक कारण छन् । यदि त...
