close

काठमाडौँ । एप्पलले नयाँ आईफोन १७ ई सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार यो फोन यही फेब्रुअरीको अन्त्य वा मार्चको सुरुतिर बजारमा आउन सक्छ । आईफोन १६ ईको उत्तराधिकारीको रूपमा आउन लागेको यो मोडेलले बजेट आईफोन खोज्नेहरू...