close

काठमाडौँ । चिनियाँ मोबाइल निर्माता कम्पनी साओमीले उत्कृष्ट ग्राहक सेवा र सहज पहुँच विस्तार गर्ने उद्देश्यसहित हेटौँडा, दमौली र बिर्तामोडमा तीन नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । क्रमशः २६, २७ र २९ मङ्सिरमा यी सर्भिस सेन्टर सञ्चालनमा ल्याइएका हुन् । साओमी ...