close

काठमाडौं । एआई च्याटबट च्याटजीपीपी प्रयोग गरेर लेखिएको फिल्मको प्रदर्शनी रद्द भएको छ । बेलायतको सोहो सहरको प्रिन्स चार्ल्स सिनेमामा आइतबार ‘द लास्ट स्क्रिनराइटर’ फिल्मको पूर्वनिर्धारित प्रिमियर रद्द भएकाे हाे । पिटर लुइसले निर्माण गरेको सो फिल्मलाई पूर्ण...