काठमाडौं । गत फेब्रुअरीमा च्याटजीपीटी निर्माता ओपनएआईले टेक्स्ट टु भिडिओ अर्थात् निर्देशन दिइएको आधारमा भिडिओ बनाउने टुल सोरा ल्याएको थियो । यस टुलले एक मिनेटसम्मका एचडी भिडिओ बनाउन सक्छ । सार्वजनिक रुपमा उपलब्ध नगराइएको यो टुल क्षमताका कारण निकै ...