close

  काठमाडौं । एप्पलको नयाँ एयरपड्समै क्यामेरा हुने भएको छ । कम्पनीले बजारमा ल्याउन लागेको नयाँ मोडेलको एयरपड्समा इन्फ्रारेड क्यामेरा हुने भएको हो ।  एप्पल विश्लेषक मिङ चि कुओका अनुसार कम्पनीले सन् २०२६ तिर यस्तो एयरपड्स ल्याउने छ । आईफोनको फेस आईडी रिसि...