काठमाडौं । प्रतिनिधि सभा सदस्य एवं नेपाली काङ्ग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्कीले आईटी शिक्षामा कोटा प्रणाली हटाउन माग गरेका छन् । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै कार्कीले आईटी तथा कम्प्युटर साइन्समा विद्यार्थीहरूलाई लगाइएको कोटा प्रणाली हटाउन माग राखेका ...