close

काठमाडौं । सरकारले माटोको डिजिटल नक्सा, डिजिटल स्वयल म्याप (डीएसएम) अन्तर्गत २०७९ फागुनसम्म ७७ जिल्लका ३० हजार बढी स्थानको माटोको विवरण समावेश गरेको छ ।  अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षणको रिपोर्टका अनुसार देशभ...