काठमाडौं । सरकारले विद्युतीय तथ्याङ्क सुरक्षा नीति तर्जुमा गर्ने भएको छ । सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन् । “विद्युतीय तथ्याङ्कको सुरक्षा भण्डारण र उप...