close

काठमाडौं । भन्सार विभागले अहिलेसम्म पनि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा दर्ता नभएका मोबाइल असार मसान्तसम्म दर्ता गर्न अनुरोध गरेको छ । बिहीबार एक सूचना जारी गर्दै विभागले सेवाग्राहीलाई माेबाइल दर्ता गर्न अनुरोध गरेको हो । &ldqu...