close

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नयाँ कार्यविधि जारी गर्दै स्टार्टअप कर्जाको सीमा पाँच लाख रुपैयाँले घटाएको छ ।  स्टार्टअप उद्यम कर्जा कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ जारी गर्दै मन्त्रालयले तीन प्रतिशत ब्याजदरमा स्टार्टअप कर्जाको अधिकतम सीमा न्यूनतम पाँच...