close

काठमाडौँ । अब छिट्टै प्रयोगकर्ताले आफ्नो फोन नम्बर नदिई पनि ह्वाट्सएपमा जोडिन सक्ने भएका छन् । सुरुदेखि नै प्रयोगकर्ता पहिचानका लागि फोन नम्बर अनिवार्य राख्दै आएको ह्वाट्सएपले अब ‘युजरनेम’ प्रणाली ल्याउन तयारी गरेको हो । यो सुविधा टेलिग्राम, सिग्नल जस्ता मेसेजि...