close

काठमाडौँ । विश्व हुलाक दिवसको अवसर पारेर हुलाक सेवा विभागले नेपालका क्रिकेट खेलाडीसहितको हुलाक टिकट सार्वजनिक गरेको छ । उक्त टिकटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले टाँचा (छाप) लगाउँदै सार्वजनिक ...