close

काठमाडौँ । अनरले नेपाली बजारमा आफ्नो नयाँ बजेट स्मार्टफोन अनर एक्स सेभेन डी (HONOR X7d) सार्वजनिक गरेको छ । बजेट सेगमेन्टमा प्रिमियम डिजाइन, उच्चस्तरको सुरक्षा र शक्तिशाली फिचरसहित नेपाली उपभोक्ताका लागि यो फोन भित्र्याएको कम्पनीले जनाएको छ । यो फोन गोल्ड लेभल एसजी...