close

काठमाडौँ । अमेरिकी इलेक्ट्रोनिक्स ब्रान्ड ब्ल्याक प्लस डेकरले दशैँ–तिहार विशेष उपहार योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत ब्ल्याक प्लस डेकरका उपकरण खरिद गर्ने ग्राहकले हिरो स्प्लेन्डर प्लस बाइक, भियतनाम ट्रिप तथा सीजी सफारी ट्रिप जस्ता आकर्षक उपहार जित्न सक्नेछन् ...