close

काठमाडौँ । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले सामाजिक सञ्जालमा आफ्नो नाम र एक अनलाइन सञ्चारमाध्यमको लोगो प्रयोग गरी फैलाइएको खबर पूर्णतः झुटो र भ्रमपूर्ण रहेको स्पष्ट पारेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्पष्टीकरण सार्वजनिक गर्दै नेता ज्ञवालीले यसलाई मि...