close

काठमाडौँ । नेपालका लागि डोङफेङ नामी इलेक्ट्रिक सवारी साधनको आधिकारिक आयातकर्ता तथा वितरक एमएडब्लू वृद्धि मोटर्स प्रालिले 'एमएडब्लू वृद्धि एक्स्टेन्डेड वारेन्टी कार्यक्रम' सार्वजनिक गरेको छ । कम्पनीले विशेषगरी नामी बक्स र नामी भिगोलाई लक्षित गर्दै यो योजना ल्याएको ह...