close

काठमाडौँ । सुर्खेतकी १६ वर्षीय नाबालिका इनिशा विकको मृत्यु प्रकरणलाई लिएर सामाजिक सञ्जालमा ह्यासट्याग अभियान सुरु भएको छ । विकको गत शनिबार बलात्कारपछि हत्या गरिएको भनिएको छ ।  सो घटनापछि सामाजिक सञ्जालमा #Justiceforinisha, #justiceforDalit, #justiceforwo...