close

काठमाडौँ । चिनियाँ स्मार्टफोन ब्राण्ड ओप्पोले नेपाली बजारमा आफ्नो नयाँ मोडेल ‘ओप्पो ए६ प्रो’ को प्रि–बुकिङ खोलेको छ । कम्पनीले २८ कात्तिकदेखि १ मंसिरसम्म देशभरका सबै आधिकारिक रिटेल पसलमार्फत प्रि–बुकिङ गर्न सकिने जनाएको छ । प्रि-बुकिङ गर्ने ग्...