close

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले हालसम्म ४२ हजार ८५६ सय विद्युतीय सिफारिस जारी गरेको छ । आइतबार महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको अध्यक्षतामा विभागीय प्रमुख, वडासचिव, लेखापाल र इञ्जिनियर सहभागी बैठकमा यसबारे जानकारी दिइएको हो । सो अवसरमा वि...