काठमाडौँ । नेपाल प्रिमियर लिगको दोस्रो सिजन ओटीटी प्लेटफर्म डिसहोम गो एपबाट प्रसारण हुने भएको छ । बिहीबार क्रिकेट एसोसियसन नेपाल (क्यान) ले डिशहोम गोलाई एनपीएलको डिटिजल ओटीटी स्ट्रिम पार्टनर बनाएको हो । क्यानले ४ नोभेम्बरमै भारत बाहेकका सबै देशहरूमा...
