close

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) का खेल हेर्न डिजिटल वालेट इसेवा र खल्तीबाटै डिशहोम गोको सब्स्क्रिप्सन लिन सकिने भएको छ । प्रयोगकर्ताको सहजताका लागि डिशहोमले बुधबारदेखि भुक्तानीको नयाँ विकल्प थप गरेको हो ।  यसअघि डिशहोम गो एपबाट मात्र सब्स्क्रिप्सन लिन स...