close

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाइट अवरुद्ध भएको छ । परिचयपत्रसँग सम्बन्धित विभिन्न सेवा प्रदान गर्दै आएको उक्त वेबसाइट मङ्गलबार दिउँसो करिब १२ बजेदेखि बन्द भएको हो । विभागका निर्देशक मुकेशकुमार केशरीले प्राविधिक समस्याका कारण वेबसाइट बन्द गरि...