काठमाडौँ । १९ असोज २०८२ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री सुशीला कार्कीको आधिकारिक सामाजिक सञ्जाल अकाउन्टबारे जानकारी दियो । प्रधानमन्त्रीको नाममा नक्कली अकाउन्ट खुल्ने क्रम बढेपछि सरकारले आधिकारिता प्रस्ट्याउन खोजेको थियो, तर...
