close

काठमाडौँ । नेपालका लागि दीपलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले आफ्नो इलेक्ट्रिक एसयूभी दीपल एस०५ वीरगन्जमा सार्वजनिक गरेको छ । नयाँ शोरुमको उद्घाटनसँगै कम्पनीले नयाँ मोडेलको गाडी सेमत सार्वजनिक गरेको हो ।  बुधबार विरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सि...