काठमाडौँ । २३ र २४ भदौको आन्दोलनका क्रममा रामशाह पथ स्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएपछि रोकिएको ट्राफिक सचेतना कक्षा पुन: सुरु हुने भएको छ । कार्यालयका अनुसार ट्राफिक सचेतना सम्बन्धी भौतिक कक्षा ११ कात्तिकदेखि पुनः...
