काठमाडौँ । भारत जस्तो उदीयमान बजारमा आफ्नो एआई प्रभुत्व विस्तार गर्ने दौडमा अमेरिकी प्रविधि दिग्गज गुगल पनि जोडिएको छ । गुगलले यसै क्रममा बिहीबार भारतको सबैभन्दा ठुलो कम्पनी रिलायन्स इन्डस्ट्रिजसँग साझेदारीको घोषणा गरेको हो । यस अन्तर्गत गुगलले आफ्नो प्रिमियम &l...
