close

काठमाडौं । अनलाइन शपिङ प्लेटफर्म सस्तोडिलले यही डिसेम्बर १५ तारिख अर्थात आउँदो बुधबार ‘सुपर डे’ आयोजना गर्ने भएको छ । कम्पनीले अनलाइनबाट सामान खरिद गर्दा ग्राहकलाई छुटसहित आकर्षक उपहार उपलब्ध गराउने योजनासहित सुपर डे मनाउन लागेको हो । कम्पनीका अनुसार ‘सुपर डे’...