close

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी ह्वावेले नेपालमा १० दिनमै डेटा सेन्टर स्थापना गर्न सफल भएको छ । कम्पनीले काठमाडौंको स्युचाटारमा तीन तले डेटा सेन्टर जडानको काम सम्पन्न गरेको हो ।  ह्वावे नेपालका अनुसार यो मोडुलर डेटा सेन्टरमा २४ ओटा प्रि-फ्याब्रिकेटेड मोडुलर खडा ...