close

काठमाडौँ । नेकपा एमालेले आफ्नो सरकार बनेमा १८ देखि २८ वर्ष उमेर समूहका युवाहरूलाई एक वर्षसम्म हरेक महिना १० जीबी इन्टरनेट डेटा निःशुल्क उपलब्ध गराउने दाबी गरेको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि बिहीबार घोषणापत्र सार्वजनिक गर्दै यस्तो योजना प्रस्तुत गरेको ह...