close

  काठमाडौँ । इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका विद्यार्थीहरूले ‘भर्टिकल्ली टेकअफ एन्ड भर्टिकल्ली ल्यान्डिङ’ (भीटीभीएल) रकेटको पहिलो चरणको सफल परीक्षण गरेका छन् । ‘प्रोजेक्ट लक्ष्य’ नाम दिइएको यस परियोजनाअन्तर्गत क्याम्पसमा एरोस्प...