close

काठमाडौं । क्रोम ब्राउजरका प्रयोगकर्ता ट्र्याक गरेको मुद्दामा गुगल पाँच अर्ब डलर (६ खर्ब ६५ अर्ब रुपैयाँ बढी) तिर्न सहमत भएको छ । गोपनीयता सम्बन्धीको मुद्दा सुल्झाउन गुगल गत बिहीवार ठूलो रकम तिर्न सहमत भएको हो । क्रोम ब्राउजरमा भएको इनकग्निटो मोडबारे प्रयोगकर्...