काठमाडौं । सूर्यको अध्ययन गर्न भारतले पठाएको आदित्य एल वन आफ्नो लक्ष्य नजिक पुगेको छ । प्रक्षेपणपछि चार महिनाको यात्रा तय गर्दै आदित्य एल वन लाग्रेरेन्ज पोइन्ट वन (एल वन) पुग्न लागेको हो । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का अनुसार यानमा कुनै समस्य...