काठमाडौं । नेपाली ब्रान्ड अल्टिमा लाइफस्टाइलले एटम ५२० प्रो (Atom 520 Pro) मोडेलको इयरबड सार्वजनिक गर्ने भएको छ । कम्पनीले सोमवार राति १२ बजे विभिन्न अनलाइन तथा अफलाइन स्टोरमा सो इयरबड सार्वजनिक गर्न लागेको हो । यसअघि २० हजार युनिट बिक्री भइसकेको ए ५२० भन्दा ...