close

  काठमाडौं । फोन मार्फत ज्यान मार्ने धम्की दिई रकम मागेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फतुवा विजयपुर नगरपालिका-८ बस्ने ३५ वर्षीय श्रीभगवान साह हुन् । साहले एक व्यापारीलाई पटकपटक फोन गरी उनी र उनका छोरा छोरीलाई ज्यान मार्न...