काठमाडौं । खल्तीले साना तथा मझौला व्यवसायीहरूलाई आफ्नो व्यवसाय डिजिटलाइजेसनतर्फ लैजान सहयोग गर्न खल्ती पेमेन्ट गेटवेको सुविधा उपलब्ध गराउँदै आइरहेको छ । यस सुविधा अन्तर्गत हाल पाँच हजारभन्दा बढी व्यवसायीहरू लाभान्वित भएका छन् भने अझै थप व्यवसायीहरूल...