काठमाडौं । तपाईंले वाई-फाई प्रयोग गर्नुभएको छ वा अनलिमिटेड डेटा प्लान खरिद गर्नुभएको छ भने तपाईंलाई आफूले कति डेटा खपत गरेँ भन्ने ख्याल हुँदैन । तर, सीमित (लिमिटेड) डेटा खरिद गर्दा भने पक्कै ध्यान दिनुहुन्छ । नेपालका सन्दर्भमा टिकटक, फेसबुक, युट्युबजस्ता प्ले...