close

काठमाडौं । कर्णाली प्रदेश प्रहरी कार्यालयले ड्युटीका समयमा प्रहरीलाई फोन प्रयोग गर्नबाट रोक लगाएको छ । ड्युटीमा खटिएका प्रहरी कर्मचारी सामाजिक सञ्जालका विभिन्न माध्यममा व्यस्त हुन थालेपछि कार्यालयले बिहीवारदेखि प्रभावकारी रूपमा फोन प्रयोग गर्न नपाउने नियम लागू गरेको हो । ...