close

काठमाडौं । क्रिसमस नजिकिएसँगै ओपनएआईले सान्टाजीपीटी (SantaGPT) ल्याएको छ । प्रयोगकर्तालाई क्रिसमस उपहारका लागि सल्लाह सुझाव दिन च्याटजीपीटी ४ मा आधारित सान्टाजीपीटी ल्याएको ओपनएआईले जनाएकाे छ । ओपनएआईका अनुसार उपयोगी र सुहाउँदो उपहार छान्न सान्टाजीपीटीले प्रयोगक...