close

काठमाडौं । नेपाली बजारमा एसुसको स्लिम ल्यापटप ‘जेनबुक एस १३ ओएलईडी (यूएक्स५३०४)’ सार्वजनिक भएको छ । एसुसका लागि नेपालको आधिकारिक बिक्रेता नागमणि इन्टरनेसनलले सोमबार १३.३ इन्चको ओएलईडी ल्यापटप सार्वजनिक गरेको हो ।  कम्पनीले जेनबुक एस १३ ल...