काठमाडौं । चिनियाँ सवारी निर्माता कम्पनी बीवाईडीले ईभीको नयाँ ब्रान्डको नाम घोषणा गरेको छ । अफ-रोड र स्पोर्टमा केन्द्रित उक्त ब्रान्डको नाम शुक्रबार चीनको राजधानी बेइजिङमा एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरिएको हो । कम्पनीले याे विद्युतीय सवारी ब्रा...