काठमाडौं । टिकटकको मातृ कम्पनी बाइटडान्समाथि चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) सदस्यहरूलाई हङकङका नागरिक अधिकारकर्मी र प्रदर्शनकारीहरूको डेटा पहुँच गर्न अनुमति दिएको आरोप लागेको छ । बाइटडान्सका एक पूर्व कार्यकारीले प्रदर्शनकारी र उनीहरूको लोकेसन पत्ता लगाउन बाइटडान्सल...